विक्षिप्तता !!
      यो विक्षिप्ततामा कहाँ  खोजु म शिर्जनसिलता?  रोजु कि  खोजु म यहाँ , सहजशिलता या सहनशीलता ?   सहज सहन असहज , म साच्चै  मुहान जटिलताको।  रोज्दा एक भोग्छु अनेक, समयको कस्तो विद्रुप उपहार यो?   स्वयं एक्लो तर म साथी सबैको, जस्तै चन्द्रमा गगनको।  उत्तर के निस्कर्ष कस्तो? दुई मनको क्षणभंगुर गन्थनको   खै मन भित्रको भगवान त्यो, कहाँ छ श्रोत आत्मिक आनन्दको  उत्तर  भेटु कहाँ? ,  स्वयं मुहान म अनेकन प्रश्नहरुको।