प्रश्न
यी प्रश्न सहज तिमिलाइ, सोधेर पो मै हेरुँ कि? असहज उत्तर त्यो मनको सहर्ष स्विकार गरुँ कि? राग बिहिन संगित मै डुब्न् विवस छ् जीवन यहाँ, भाकाहरुमा सुरको समिकरण मै पो भरु कि ? यहाँँ मुटुहरु अचेल चट्टान बनेरै शोभित छन , ति पाषण हृदयमा, कुसुम वोट एक मै पो सारु कि ? आफ्नै मारेर एक्लै जित्ने यो दानवपुञ्जमा , बुद्धु नै सही, स्वयं मानव बनेर मै पो हेरुँ कि ?
As long as your are a part of the physical process of existence ,every moment is change, looking for stability and security is futile.
ReplyDeleteSadhguru!
Wow bro, muchas gracias
Delete