विक्षिप्तता !!


यो विक्षिप्ततामा कहाँ  खोजु म शिर्जनसिलता?
रोजु कि  खोजु म यहाँ , सहजशिलता या सहनशीलता ?

सहज सहन असहज , म साच्चै  मुहान जटिलताको।
रोज्दा एक भोग्छु अनेक, समयको कस्तो विद्रुप उपहार यो?

स्वयं एक्लो तर म साथी सबैको, जस्तै चन्द्रमा गगनको।
उत्तर के निस्कर्ष कस्तो? दुई मनको क्षणभंगुर गन्थनको

खै मन भित्रको भगवान त्यो, कहाँ छ श्रोत आत्मिक आनन्दको
उत्तर  भेटु कहाँ? ,  स्वयं मुहान म अनेकन प्रश्नहरुको।


Comments

Post a Comment

Popular posts from this blog

मोक्ष!

भागम भाग

नाम नै नभएको नगर